सातै प्रदेशले आज बजेट ल्याउँदै, कोरोना महामारी नियन्त्रण सबैको प्राथमिकता

काठमाडौं । आज देशका सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०७८/०८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारित भइसकेपछि संवैधानिक प्रावधानअनुसार आज अर्थात १ असारमा बजेट ल्याउनैपर्ने प्रावधान छ ।

सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना महामारीको नियन्त्रणलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रम अनुशार सवै प्रदेशले स्वास्थ्यका साथै पूर्वाधार विकास, रोजगार, शिक्षा, कृषिलगायतलाई प्राथमिकतामा दिइएको पाइन्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker