प्रदेश १ दलित समुदायको उत्थानका लागि १३ करोड ८१ लाख बजेट विनियोजन

विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि दलित समुदायको उत्थानका लागि १३ करोड ८१ लाख बजेट व्यवस्था गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker