पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार

काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । एमाले नेता सुरेन्द्र पाण्डेका अनुशार खनालको लगातार आइरहेको ज्वरो रोकिएको छ ।

उहाँको चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेता खनालको अपेक्षाकृत सुधार नभएपछि गत बुधबार नयाँ दिल्लि स्थित एपोलो अस्पताल लगिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker