मोरङमा निषेधाज्ञाको समय एकसाता थपियो

विराटनगर । मोरङमा निषेधाज्ञाको समय एकसाता थप गरिएको छ । जिल्ला प्रशासन कार्यलय मोरङले जारी गरेको सूचना अनुशार असार १४ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको हो ।

यसअघि जारी गरिएको सूचना अनुशार आज राति १२ बजेदेखि निषेधाज्ञा सकिदै थियो । कोरोनाको संक्रमण नियन्त्रणमा आइनसकेको तथा मृत्युहुनेको क्रम नरोकिएको भन्दै प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको आदेशमा निषेधाज्ञाको समय थप गरिएको हो ।

हेरौं जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचना

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker