अस्ट्रेलिया नकाउट चरणमा प्रवेश

काठमाडौं । अस्ट्रेलियाले युक्रेनलाई १–० ले पराजित गर्दै पहिलोपटक यूरोकपको नकआउट चरणमा प्रवेश गरेको छ । अस्ट्रेलियाका क्रिस्टोफर बौमगार्टनरले पहिलो हाफमा गरेको एक मात्र गोल नै खेलको निर्णायक गोल रहयो ।

समूह सीमा ६ अंकसहित दोस्रो स्थानमा रहेका अस्ट्रेलियाले शनिबार अन्तिम १६ को खेलमा इटालीको सामना गर्नेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker