मेरिल्याण्ड कलेजद्वारा तीन संस्थालाई खाद्यन्न सामग्री हस्तान्तरण

विराटनगर । विराटनगर– ७ मा रहेको मेरिल्याण्ड कलेजले निषेधाज्ञामा विपन्नलाई लक्षित गर्दै निःशुल्क खाना खुवाउने तीन संस्थालाई खाद्य सामग्री हस्तान्तरण गरेको छ ।

कलेजले सामाजिक उत्तरदायीत्व वहन गर्दै तीनवटा संस्थालाई खाद्य सामाग्री प्रदान गरेको हो । ‘हाम्रो अभियान,’ ‘युथ युनिटी अफ नेपाल,’ र परिवर्तनका लागि हातेमालो संस्थालाई सहयोग गरेको कलेज निर्देशक भेषराज पोखरेलले जानकारी दिनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker