रुखबाट लडेर मृत्यु

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका १० पामेमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४९ वर्षीय तुलबहादुर मगरको मृत्यु भएको हो ।

घर नजिकै रहेको जङगलमा भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा लडेर घटननास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker