राष्ट्रपतिद्धारा असार १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी असार १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ । आज राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुशार असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।

असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker