कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठकले क्रियाशील सदस्यता छानबिनका लागि मापदण्ड तय गर्न पार्टी कार्यालय सानेपामा दिउँसो २ बस्नेछ ।

रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिलाई असार २० गतेसम्ममा छानबिन गर्ने समय सीमता तोकिएको छ । समितिले अन्य पार्टीबाट आएकाहरुको क्रियाशील सदस्यतामाथि उजुरी परेकाले मापदण्ड बनाउन कठिन भएपछि पार्टीलाई जिम्मा लगाएपछि पदाधिकारी बस्न लागेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker