प्रधानमन्त्री ओलीले नेताहरुको नामै काढेर गरेको टिप्पणी सही भए जनताको अदालतमा उभिन तयार छौं : बरिष्ठ नेता नेपाल

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुको नामै काढेर गरेको टिप्पणी सही भए जनताको अदालतमा उभिन तयार रहेको बताउनु भएको छ ।

कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा आज नेपालले विपक्षी मोर्चाको लडाइ कुनै एक व्यक्तिको विरुद्ध नभई प्रवृत्तिका विरुद्ध भएको बताउनु भयो । उहाँले विपक्षी गठबन्धन संविधानको रक्षाका लागि लडिरहेको बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker