प्रदेश १ मा १८ प्रतिशत रोपाइँ

विराटनगर । प्रदेश १ मा हालसम्ममा १८ प्रतिशत धान रोपाइँ भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार उच्च पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा १६ दशमलव ६३ प्रतिशत रोपाइँ भएको छ ।

यस्तै, मध्य पहाडी जिल्लाहरुमा २८ दशमलव ०६ र तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा १४ दशमलव १८ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् कुन जिल्लामा कति क्षेत्रफलमा रोपाइँ भएको :

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker