अमेरिकी दुतावासले भिसा प्रक्रिया खोल्दै

काठमाडौं । अमेरिकी राजदूतावासले कोरोना महामारीले रोकेको भिसा प्रक्रिया खोल्ने भएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर भिसाको प्रक्रिया अगाडी बढाउने राजदुतावासले जनाएको हो ।

अमेरिकाका लागि डिभी परेका र पढ्नका लागि जाने विद्यार्थीहरुले भिसा नपाउँदा विरोध जनाएका थिए । दिल्लीस्थित अमेरिकी दुतावास खुलेपछि यहाँका डिभी परेकाहरु र विद्यार्थीहरु दिल्ली पुगेर भिसा प्रक्रिया पूरा गर्न थालेपछि दुतावासले यस्तो निर्णय लिन बाध्य भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker