राष्ट्रपतिसँग प्रधानमन्त्री र कानुनमन्त्रीको भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओली र कानुनमन्त्री लिलानाथ श्रेष्ठले भेटवार्ता गर्नुभएको छ । दुवै जनाले छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको हो ।

भेटमा भएको कुरोको विषयमा अहिले केही खुलाइएको छैन । प्रधानमन्त्री ओलीले बिहान १० बजेतिर सितल निवास पुगेर १ घण्टापछि बाहिरिनु भएको थियो भने कानुनमन्त्री श्रेष्ठले दिउँसो ३ बजे गएर सवा घण्टापछि निस्कु भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker