नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी भंगग गरेपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी कमिटीको बैठक बिहीबार बोलाएको छ ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि स्थायी कमिटी बैठक बस्न लागेको एक नेताले बताउनुभयो । अध्यक्ष ओलीले असार १८ गते पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको र कारबाही निस्कृय भएको विषयमा छलफल गरी धारणा तय गर्न बैठक बोलाएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker