खुल्यो आन्तरीक उडान

काठमाडौं । कोरोना भाइरसको महामारीको दोस्रो लहर चलेसँगै बन्द भएको आन्तरिक उडान आजदेखि शुरु भएको छ । करिब दुई महिनापछि आजदेखि उडान सुरु भएको हो।

लामो समयपछि उडान सुचारु भएपनि आज पहिलो दिन भने यात्रुको चाप नरहेको वायुसेवा कम्पनीहरुले जनाएका छन् । यस्तै मौसमको प्रतिकुलताको कारण आज उडान तालिकामा समेत प्रभाव परेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker