राजनीतिक समस्याको समाधान अदालतबाट हुँदैन : प्याकुरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले राजनीतिक समस्याको समाधान अदालतबाट हुन नसक्ने बताउनु भएको छ ।

राष्ट्रियसभा संसदीय दलको नेता प्याकुरेलले राष्ट्रियसभा बैठकमा आज राजनीतिक समस्याको समाधान राजनीतिक स्तरबाटै हुनुपर्ने बताउनु भएको हो । हरेक राजनीतिक समस्याको समाधान अहिले अदालतबाटै खोजिरहेकोले न्यायालय हावी भएको उहाँले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker