खोलाले बगाएर मृत्यु

उदयपुर । चौदण्डीगढी नगरपालीका ७ बेल्टारस्थित द्दवार खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । स्थानीय ६५ वर्षीय गुमशेर राईको मृत्यु भएको हो ।

खोला तर्ने क्रममा बाढीले बगाएर बेपता भएका राईको शव खोजी गर्ने क्रममा बगाएको ठाउँभन्दा २ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker