प्रधानमन्त्री ओलीसँग विप्लव समूहका नेताहरुसँग तीन बुंदे सहमति कार्यान्वयनका लागि छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विप्लव समूहका नेताहरुसँग आज बालुवाटारमा छलफल भएको छ । छलफलका क्रममा तीन बुंदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले १० दिनभित्र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker