काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । बाढी पहिरोको मुलुकभरि असर परिरहेको बेला काठमाडौं उपत्यकामा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

काठमाडौंको कुलेश्वर केन्द्र बनाएर ३ दशमलव २ म्याग्नेच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker