युरोकपको फाइलनमा इंग्ल्याण्ड

काठमाडौं । इंग्ल्याण्डले डेनमार्कलाई पराजित गर्दै युरोकप २०२० को फाइलनमा पहिलो पटक प्रवेश गरेको छ । इंग्ल्याण्डले डेनमार्कलाई २–१ गोलले पराजित गरेर फाइलन प्रवेश गरेको हो । इंग्ल्याण्डले युरोकप उपाधिका लागि इटलीसँग आइतबार फाइनल खेल्नेछ ।

इंग्ल्याण्डका कप्तान ह्यारी केनले १०४औं मिनेटमा गरेको गोल निर्णयक रहयो । खेलको ३० औं मिनेटमा डेनमार्कका मिकेल डाम्सगार्डले गरेको गोल ९ मिनेट नबित्दै इंग्ल्याण्डले ढेनमार्ककका कप्तान सिमोन केयरले गरेको आत्मघाती गोलले खेल बराबरीमा आएको थियो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker