एमाले कार्यदलमा भोली सहमति जुट्ने

काठमाडौं । नेकपा एमालेको एकताका लागि जारसी कार्यदलको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन । तर नेताहरुले भोली भने अन्तिम टुंगो लगाउने दावी गर्नुभएको छ । सिंहदरबारमा आज भएको वार्ता पनि निष्कर्षविहिन टुंगिएको छ ।

एमालेका नेता गोकर्ण बिष्टले भोली सुखद समाचार सुन्न पाउने विश्वास व्यक्त गर्नुभयो । पार्टी एकता जोगाउन एमालेका दोस्रो तहका नेताहरुको पहलमा सोमबारदेखि कार्यदल ब्यूँताएर औपचारिक रुपमा वार्ता सुरु भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker