कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म गर्ने निर्णय गरेको छ ।

यसअघि कोरोना भाइरस संक्रमणको महामारीका कारण परीक्षा स्थगित भएको थियो ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले स्वास्थ्य र शिक्षा मन्त्रालय, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker