कुमारी बैकले ल्यायो कुमारी धनवृद्धि मुद्दती योजना, १० गुणा सम्म प्रतिफल प्राप्त गर्न सक्ने

आफ्ना व्यक्तिगत खातावाल महानुभावहरुलाई लक्षित गर्दै कुमारी बैंकले विभिन्न कुमारी धनवृद्धि मुद्दती योजनाहरु ल्याएको छ जस अन्तर्गत निक्षेपकर्ताले आफूले जम्मा गरेको सावाँ रकमको (करकट्टी पश्चात पनि) २ गुणा, ३ गुणा, ४ गुणा, ५ गुणा, ६ गुणा, ७ गुणा, ८ गुणा, ९ गुणा र १० गुणा सम्म प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
तोकिएको समयावधि सकिनु अघि रकम आवश्यक परेको खण्डमा खातावाल महानुभावहरुले बैंकको नियमानुसार मुद्दती निक्षेप कर्जा समेत लिन सक्नेछन् ।
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker