शिला शोभा यात्रा गायत्री हरिहर मन्दिर निपनीमा, भक्तजन द्वारा श्रद्दापुर्वक स्वागत संगै गरे बिदाई

भारतको अयोध्यामा निर्माणाधिन राम मन्दिरमा स्थापना गरिने राम भगवानको मुर्ती निर्माण गर्ने २ थान शिला पवित्र कालीगण्डकी नदीबाट जनकपुर स्थित जानकी मन्दिरमा बेनी नगरपालिका म्याग्दीले हस्तान्तरण गर्ने भएको हो ।
सो शिला हस्तान्तरण गर्न निलाकिएको शिला शोभा यात्रा आज बिहान करिब ११ बजे पुर्वी चितवनको धार्मिक आस्थाको धरोहर स्थल गायत्री हरिहर मन्दिर आइपुगेको हो । मन्दिर एवं धर्मशाला निर्माण समितीका पदाधिकारी, गुरुकुलमका शिक्षक, बटुक तथा भक्तजनको उक्त अबसरमा दर्शनका लागी भिड लागेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker