बिश्व सिमसार दिबसमा राप्ति नदिको सरसफाइ

बिश्व सिमसार दिबसको अबसर पारेर आज सौराहा मा रहेको राप्ति नदि सरसफाइ गरिएको छ ।सो सरसफाइ कार्यक्रममा रत्ननगर जुनियर जेसिस, बर्ड एजुकेसन सोसाइटी,चितवन रास्ट्रिय निकुञ्ज , श्री खड्गदल गण ख सौराहा सेक्टर ,रास्ट्रिय प्रकृति संरक्षण कोष , रेबान , युनाइटेड हात्ती सहकारी र सौराहा लेडि जेसिसको संयुक्त आयोजनामा राप्ति नदि सरसफाइ गरिएको थियो।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker