
जेठ ३१ ।
धादिङ्ग बेनीघाटका विशाल श्रेष्ठ १० दिन देखी सम्पर्क विहीन भएका छन् । छोरा सम्पर्क विहीन भएपछी बेनीघाट रोराङ्ग ८ का श्रेष्ठ का बुबा शिव कुमार श्रेष्ठले हराएको छोरा खोजिदिन आग्रह गरेका छन् । गाडीमा सहचालकको रुपमा कार्यरत १८ बर्षिय बिशाल जेठ २२ गतेदेखी सम्पर्क विहीन भएको बुबा शिव कुमारले बताए । विरगञ्जको मालवाहक ट्रकमा सहचालकको रुपमा कार्यरत छोरा कसैले देखेमा नजिकको प्रहरी कार्यालय अथवा मोबाइल नम्बर ९८६१२२९२६७ सम्पर्क गरिदिन आग्रह गरेका छन्
।