आईएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न

काठमाडौं । काठमाडौंस्थित बेलायतको सन्डरल्ल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजले दिक्षान्त समारोह होटल याक एण्ड यतीमा सम्पन्न भएको छ ।

सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधिहरु र अविभावकहरुको उपस्थितिमा सम्पन्न उक्त दिक्षान्त समारोहमा बीबीए विजनेश एण्ड म्यानेजमेन्ट, बीएचएम र बीएससी आइटी (सीएसई) उर्तिण ३६७ जना विद्यार्थी दिक्षित भएका छन् ।

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गरिरहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker