लायन्स क्लव अफ रत्ननगर पञ्चकन्याकाे पद हस्तान्तरण 

रत्ननगर । लायन्स क्लब अफ रत्ननगर पञ्चकन्याकाे पद हस्तान्तरण कार्यक्रम शुक्रबार गरिएको छ ।क्लवका संस्थापक अध्यक्ष सुवास पाेखरेलले सन २०२३/२४ का अध्यक्ष जनकराज पन्तलाई पद हस्तान्तरण गरेका हुन् । क्लबकाे वर्ष २३/२४ का लागि अध्यक्षमा जनकराज पन्त, प्रथम उपाध्यक्षमा विष्णुहरि पन्त, सचिवमा सन्ताेष दुवाडी, काेषाध्यक्षमा निशान भट्ट चयन भएका छन् । लायन्स क्लबले सामाजिक क्षेत्रमा महत्त्वपूर्ण याेगदान दिँदै आएकाे छ । कार्यक्रममा लायन्स क्लवका अगुवाहरु सुरेशचन्द्र आचार्य, निरज श्रेष्ठ,भिम नेपाल, भीष्म श्रेष्ठ, मधुर नेपाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker