संविधान दिवस : रत्ननगरमा युवासंघद्वारा दिप प्रज्वलन

रत्ननगर, असोज ३ ।

संविधान दिवसको अवसरमा पूर्वी चितवनको रत्ननगरमा दिप प्रज्वलन गरिएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटिले सौराहाचोकमा बुधबार साँझ दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको हो । कार्यक्रममा बोल्दै संघका नगर कमिटी अध्यक्ष सन्देश पन्तले अहिलेको संविधान उत्कृष्ठ रहेको भन्दै पूर्णरुपले संविधान कार्यान्वयनका लागि सरोकारवाला सवैजना लाग्नुपर्ने बताए । कार्यक्रममा युवासंघमा आवद्ध नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker