नेकपाको सर्वपक्षीय अन्तरक्रिया : एमसीसी परियोजना, राजनीतिक- आर्थिक सङ्कट र निकास

१६ फागुन, बुधवार
रत्ननगर, चितवन ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पुर्वी -चितवन को आयोजनामा एमसीसी परियोजना, राजनीतिक- आर्थिक सङ्कट र निकास विषयक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका कार्यालयको सभाहलमा आयोजित अन्तर्कृया कार्यक्रममा कृयाशिल राजनैतिक दलका तर्फबाट मन्तव्य व्यक्त गरेको थिए ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति अपिल अधिकारी, माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सुरेश शाही, एकीकृत समाजवादीका प्रतिनिधि हेमन्त कंडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला ईञ्चार्ज डम्बर पुरि, जनता समाजवादीका अध्यक्ष मुस्तफा अलि लगायतले दलका तर्फबाट बिचार व्यक्त गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि नेकपाका स्थायी कमिटी सदस्य अनिल सि ले आफ्नो पार्टीको एमसीसी परियोजना प्रतिको धारणा र प्रतिवेदन प्रस्तुत गरेको हुन् ।


कार्यक्रमका सभापति जिल्ला समिति पुर्वी चितवन इन्चार्ज उत्सब सि ले गरेका हुन् भने कार्यक्रमको सञ्चालन सचिब सुर्य सि ले गरेको रत्ननगर कमिटी सेक्रेटरी अर्जुन सि ले जानकारी दिएका हुन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker