एकीकृत समाजवादी खैरहनीका नगर अध्यक्ष अर्याल एमालेमै फर्किए

चितवन,असार ३ गते ।

नेकपा एकीकृत समाजबादी खैरहनी नगर कमिटी अध्यक्ष दुर्गादत्त अर्यालले पाटी परित्याग गरेका छन् । समाजबादिको कुनै पनि पदमा नरहेको घोषणा गरेका उनले आफू पुरानै घर फर्किएको बताएका छन् । उनी समाजबादिको जिल्ला सचिवालय सदस्य पनि थिए । समाजबादिका जिल्ला इन्चार्ज एवं बागमती प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनालका अर्याल निकट थिए । सामाजिक संजाल फेसबुक मार्फत समाजबादी परित्याग गरेको घोषणा गरेका उनले एमालेमा पूरा समय दिने र सक्दो योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker