![](https://lokpriyakhabar.com/wp-content/uploads/2021/02/ab.jpg)
नलाइन टिभी पत्रकार संघको पहिलो वार्षिकोत्सवको अवसरमा कृष्ण कंडेल सहित अन्य १३ पत्रकार सम्मानित भएका हुन्। तात्तातो खबरका भाग्य न्यौपाने,कपुरबोट टिभीका सन्तोष देउजा,मेरो अनलाइन टिभीका विश्व लिम्बु,हेर्ने कथाका बिध्या चापागाई,नेपाल चित्रका किरण पौडेल सुनौलो अनलाइन टिभीका मोहनराज शर्मा,सप्तरंगी संसारका रेशम बोहरा,नया नया न्युजका शिशिर भण्डारी,नेपाल अपडेटका मोहन बस्नेत,क्यानाडा नेपालका रौनक निरौला,रमाईलो छ का उत्सब रसाइलीलगाएतका संचारकर्मीहरु सम्मानित भएका हुन्।
वार्षिकोत्सवको अवसरमा चर्चित संचारकर्मी रबि लामिछाने,डा. सुरेन्द्र केसी ,बरिष्ठ संचारकर्मी ऋषि धमला लगाएतले शुभकामना सहित आफ्नो मन्तब्य व्यक्त दिएका थिए। शुभकामान दिने क्रममा डा. सुरेन्द्र केसीले केहि पत्रकार माथि आक्रोस र व्यग गरेका छन। कसको श्रीमती को संग हिड्यो, कसको श्रीमान को संग खाजा खायो यस्तो पनि पत्रकारिता हुन्छ भन्दै रबि लामिछानेकै अगाडी खेत प्रखत गरेका छन। भिडियो :