रुखले किचेर मृत्यु

धनकुटा । आफैले काटेको रुखले किच्दा धनकुटाको महालक्ष्मी नगरपालिकाका एकजनाको मृत्यु भएको छ । महालक्ष्मी ७ का ३४ वर्षीय पुर्णकुमार तुम्बाको रुखले किचेर आज मृत्यु भएको हो ।

छिमेकीको जग्गामा चेक्रासी प्रजातिको रुख काट्ने क्रममा अचानक रुख आफैतिर ढल्दा किचेर तुम्बाको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी धनकुटाले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker