चट्याङ लागेर एक जनाको मृत्यु

मोरङ । बेलबारी नगरपालिका ५ कसेनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३८ वर्षीय मनिराम चौधरीको मृत्यु भएको हो ।

सोमबार बेलुका ७ः३० बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker