डुबेर एक जनाको मृत्यु

ओखलढुंगा । मोलुङ गाउँपालिका ७ मा एक जना लडेर कुलोको पानी डुब्दा मृत्यु भएको छ । स्थानीय २५ वर्षीय रबिन अधिकारीको मृत्यु भएको हो ।

मोलुङ खोलाबाट माछा मारेर घर फर्किने क्रममा मोलुङ गरही सिँचाइ कुलोको डिलबाट लडी कुलाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी ओखलढुंगाले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker