पत्नीलाई घाँटी रेटेर हत्या गर्ने तामाङ् पक्राउ

ईलाम । आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गर्ने इलाम देउमाईका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । देउमाई ४ चित्रेमा डेरा गरी बस्दै आएका ४५ वर्षीय ताकबहादुर  तामाङ्लाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङ्ले घरायसी विवादका क्रममा ४६ वर्षीया श्रीमती सुर्जामाया तामाङ्लाइ दाउले घाँटीमा प्रहार गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker