![](https://lokpriyakhabar.com/wp-content/uploads/2021/06/download-1.jpg)
झापा । मेचीनगर नगरपालिका ६ शान्तिनगर टोलबाट प्रहरीले एक जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । स्थानीय ३४ वर्षीय पबन राईलाई पक्राउ गरेको हो ।
राईको साथबाट २२ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरीले झापाले जनाएको छ । राईलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा रााखेर थप अनुसन्धान भइरहेको छ ।