उदयपुर । ताप्लि गाउँपालिका २ घर भई हाल लिमचुङबुङ ३ दोबाटेमा बस्दै आएका २५ वर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ ।
भैसी चराउन गएका बेला परियारले बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।