नेपाली कांग्रेसबाट मेयरमा प्रलाद सापकोटाको उम्मेदवारी

रत्ननगर । रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट प्रलाद सापकोटाले उम्मेदवारी दिएका छन् । पार्टीको नगर सभापति समेत रहेका सापकोटाले नगरपालिकाको कार्यालयमा रहेको निर्वाचत अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन । गठबन्धनका कारण कांग्रेसले उपमेयर बाहेक १६ वटै वडामा वडाध्यक्ष र वडासदस्यहरुमा उम्मेदवारी दिएको छ ।

वडा नं. १
अध्यक्ष ः कूल प्रसाद सापकोटा
खुल्ला सदस्य ः सूर्य विक्रम चौधरी
खुल्ला सदस्य ः गिरीराज लम्साल
महिला सदस्य ः उमादेवी पौडेल
दलित सदस्य ; बिनदु मगराती

वडा नं. २
अध्यक्ष ः राजेन्द्र प्रसाद घिमिरे
खुल्ला सदस्य ः संजीव पौडेल
खुल्ला सदस्य ः नरेन्द्र श्रेष्ठ
महिला सदस्य ः रमा भट्टराई
दलित सदस्य ः राधा वि.क.

वडा नं. ३
अध्यक्ष ः सोहेन्द्रराज खरेल
खुल्ला सदस्य ः शिव खनाल
खुल्ला सदस्य ः तुलसी पन्त
महिला सदस्य ः बैशाखनी थरुनी
दलित सदस्य ः वेबी सुनार

वडा नं. ४
अध्यक्ष ः राम कुमार चौधरी
खुल्ला सदस्य ः आश्मा खातुन
खुल्ला सदस्य ः विश्वास रायमाझी
महिला सदस्य ः बबिता चौधरी
दलित सदस्य ः मिना वि.क.

वडा नं. ५
अध्यक्ष ः बालकृष्ण चापागाई
खुल्ला सदस्य ः नाथुराम महतो थारु
खुल्ला सदस्य ः राजेश महतो चौधरी
महिला सदस्य ः निलु शर्मा खतिवडा
दलित सदस्य ः ज्ञानु सुनार

वडा नं. ६
अध्यक्ष ः किरण महतो चौधरी
खुल्ला सदस्य ः गोपि बिडारी
खुल्ला सदस्य ः दिपेन्द्र श्रेष्ठ
महिला सदस्य ः बबिता चौधरी
दलित सदस्य ः केशरीमाया सुनार

वडा नं. ७
अध्यक्ष ः लालबहादुर भट्ट
खुल्ला सदस्य ः शिव नारायण चौधरी
खुल्ला सदस्य ः शान्तिमाया तामाङ
महिला सदस्य ः सुजाता बिष्ट
दलित सदस्य ः भगवति माझी

वडा नं. ८
अध्यक्ष ः कृष्ण चौधरी
खुल्ला सदस्य ः कृष्ण आचार्य
खुल्ला सदस्य ः पुष्पराज श्रेष्ठ
महिला सदस्य ः सीता आचार्य
दलित सदस्य ः दूर्गा वि.क.

वडा नं. ९
अध्यक्ष ः अनन्त अधिकारी
खुल्ला सदस्य ः अमृत मल्ल
खुल्ला सदस्य ः लेख वहादुर तामाङ
महिला सदस्य ः सिमा चौधरी
दलित सदस्य ः कल्पना वि.क.

वडा नं. १०
अध्यक्ष ः कलाधर पौडेल
खुल्ला सदस्य ः सुदन भण्डारी
खुल्ला सदस्य ः रमाकान्त पौडेल
महिला सदस्य ः अनु गौतम
दलित सदस्य ः पूर्णिमा नेपाली

वडा नं. ११
अध्यक्ष ः दिलिप चन्द्र घिमिरे
खुल्ला सदस्य ः सोम बहादुर श्रेष्ठ
खुल्ला सदस्य ः पन्चु गुरुङ
महिला सदस्य ः यसोदा अधिकारी
दलित सदस्य ः सुमित्रा दर्जी परियार

वडा नं. १२
अध्यक्ष ः अनिता अर्याल
खुल्ला सदस्य ः किशान बजगाई
खुल्ला सदस्य ः राजेन्द्र पौडेल
महिला सदस्य ः निता अधिकारी
दलित सदस्य ः कूश्मा वि.क

वडा नं. १३
अध्यक्ष ः देवेन्द्र वहादुर भुजेल
खुल्ला सदस्य ः हुकुम सूयाल
खुल्ला सदस्य ः चन्द्र श्रेष्ठ
महिला सदस्य ः शारदा न्यौंपाने
दलित सदस्य ः रत्न श्रीमल

वडा नं. १४
अध्यक्ष ः होमनाथ रानाभाट
खुल्ला सदस्य ः विरेन्द्र घिमिरे
खुल्ला सदस्य ः रमेश थापा
महिला सदस्य ः कमला पन्त
दलित सदस्य ः शुशिला परियार

वडा नं. १५
अध्यक्ष ः दण्डपाडी लामीछाने
खुल्ला सदस्य ः शिव तिवारी
खुल्ला सदस्य ः केदारमान वाईबा
महिला सदस्य ः शर्मिला लामिछाने
दलित सदस्य ः लक्ष्मी वि.क

वडा नं. १६
अध्यक्ष ः बद्रि अर्याल
खुल्ला सदस्य ः चिजकुमार श्रेष्ठ
खुल्ला सदस्य ः ज्ञानेन्द्र रेग्मी
महिला सदस्य ः जगमाया गुरुङ
दलित सदस्य ः सरीता वि.क.

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker