दोलखाको कालिन्चोक लगायत उच्च हिमाली क्षेत्रमा हिमपात

सुजन काफ्ले
दोलखा। जिल्लाको कालिन्चोक लगायत उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ।
कालिन्चोक , खरिढुङ्गा , शैलुङ लगायत उच्च हिमालि क्षेत्रमा हिमपात सुरु भएको हो
गतबर्ष मंसिर महिनाबाट नै सुरु भएको हिमपात यो बर्ष भने पहिलोपटक हिमपात भएको हो। हिमपात सगै पर्यटकहरुको चहलपहल बढ्ने भएपछि होटल ब्यासायीहरु खुसी हुन थालेका छन।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker