अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker