कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठको नयाँं बर्षको शुभकामना सहितको सम्बोधन

कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले नेपाली नयाँँ बर्ष २०७९ को पावन अबसरमा सम्पूर्ण नगरवासीलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै आफ्नो कार्यकालमा भए गरेका गतिबिधी संक्षिप्तरुपमा भिडियो मार्फत बताएका छन । आफ्नो ५ बर्षको कार्यकाल सकिनै लाग्दा मेयर श्रेष्ठले सम्पूर्ण नगरबासी र यहाँँ कृयाशिल दलसंग समेत स्वस्थ समिक्षाको अपेक्षा गरेका छन । आउनुहोस् प्रस्तुत छ सोही भिडियो सामाग्री बिप्स मिडिया मार्फत अबको क्रममा :

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker