‘एक्लै छु म’ सार्वजनिक (भिडियोसहित)

‘एक्लै छु म’ भन्दै अञ्जु पन्त (भिडियोसहित)
प्रशान्त पौडेलको शब्द तथा सङ्गीतमा ‘एक्लै छु म’ (भिडियोसहित)
‘एक्लै छु म’मा वर्षा राउत र राम बाबुको अनस्क्रिन रोमान्स (भिडियोसहित)
वर्षा राउत र राम बाबु अभिनित ‘एक्लै छु म’ सार्वजनिक (भिडियोसहित)
देवेन्द्र पाण्डेको निर्देशनमा ‘एक्लै छु म’ (भिडियोसहित)
राम बाबु र वर्षा राउतको मस्तीमा ‘एक्लै छु म’ (भिडियोसहित)

काठमाडौं,
फागुन २२ ।

लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द तथा सङ्गीत, विशाल निरौलाको एरेञ्ज र नरेश विविसीको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो बिहिबार सार्वजनिक भएको हो ।


देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा लोकप्रिय नायिका वर्षा राउत र नायक÷मोडल राम बाबुलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छयाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।

एविएस म्युजिकको प्रस्तुति रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीतको भिडियो स्रोता÷दर्शकमाझ ल्याएका छौ, आशा छ सबैको मन जित्ने छ’, निर्देशक देवेन्द्रले भने ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker