सन्सारमा कोरोनाको कहर अनि त्रासमा जिउन बाध्य भएका बेला सम्पूर्ण नेपाली मन हरुलाई हसाउदै : मदन कृष्ण श्रेष्ठ

बेलायत , बिगत लामो समय देखि अमेरिकाको न्युयोर्क र टेक्सास शहरमा कर्मथलो बनाई पत्रकारीतालाई आफ्नो कर्तब्य सम्झेर देश र गाउँ घर प्रतिको माया र स्नेहलाई अमेरिका देखि white Himal television बाट प्रसारण हुने program U start again मा देश र बिदेशका सम्पुर्ण खबरहरु प्रसारण गर्दै नेपाली राजनितीज्ञ समाजसेवी बुद्धिजीवी लोक सङ्गीत अनि कमेडिएन कलाकारहरु लाई निम्त्याउदै मनोरञ्जन गराउदै आउनु भएका पत्रकार सुर्य थापा देशको राजनिती बित्त चित्र पनि जनता माझ पुराउने ठूलो भुमिका रहेको छ ।

आजको बिशेष लाइवमा कमेडिएन हिरो मदन कृष्ण श्रेष्ठ लाई हामी माझ सन्सारमा कोरोनाको कहर अनि त्रासमा जिउन बाध्य भएका बेला सम्पूर्ण नेपाली मन हरुलाई हसाउदै कोरोना बिशेष सम्बाद यस कार्यकर्म लाइ सबै ले हेर्नुहोला ।

भिडियो :

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker