नेपाली कथानक चलचित्र दानराज आगामी भदौमा छायाँकन हुदैँ

काठमान्डाँै , असार १७
डि  एस डिजिटल सिनेमाको ब्यानरमा नेपाली कथानक चलचित्र दानराज निमार्ण हुने चलचित्रका प्रस्तुत कर्ता शंकर अधिकारी घायलले बताए  ।
आगामी भदौ बाट छायांकन जाने तयारीका साथ तयारी भइरहेको चलचित्रका निर्माता शत्रुघन अन्सारीले बताए । चलचित्रमा  कोहि पनि मानिस रहरले अपराधी बन्दैन किन र कसरी बन्छन त अपराधी यहि सेरोफेरोमा कथा घुमेको बताइएको छ  । समाजभित्रको अपराधिक घटनालाई मुख्य रुपमा चित्रण चलचित्रमा गरिने भएको छ  ।

दानराज चौलागाईं को मुख्य भुमिका रहने चलचित्रमा रेश्मा घिमिरे र सबिन केसि यसै चलचित्र बाट डेब्यु गर्दैछन। सागर गुरु चौलागाईं ,रबि खड्का , गङा कुवर, करुणा श्रेष्ठ , रबिन श्री,शत्रुघन अन्सारी को अभिनय रह्ने छ भने अन्य कलाकार को छ्नौट प्रक्रिया भैरहेको निमार्ण पक्षले बताएको छ ।

देव महर्जन को द्वन्द ,सन्दिप भुजेल र राम केसि को नृत्य सुरेस अधिकारी ,बाबुल गिरी र मिलन तिमिल्सिना को संगीत मा नित्याशिवा, सुरेस अधिकारी ,बाबुल गिरी को आवाज रहने छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker