छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक (भिडियो)

काठमाण्डौं,असार १३ । विजी बर्मा फिल्मसको व्यानरमा निमार्ण भएको छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ । समसामयिक विषयबस्तुमा तयार पारिएको छोटकबो फिल्ममा राष्ट्रिय सम्पादाको सरक्षण र समाजमा व्याप्त विकृतिलाई सफल रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा किशोर खतिवडाको लेखन , पटकथा तथा निर्देशन रहेको छ । फिल्मको निमार्ता कला राई रहेकी छन । विभिन्न सफल ब्यानरमा निमार्ण भएका चलचित्रमा आफनो छुटटै अभिनय कला प्रस्तुत गरेका नायक किशोर खतिवडाको यसमा विशेष भुमीका रहेको छ ।
फिल्ममा राजन मर्हजन , मिलन तामाङ ,निशान स्यानताङ पुर्ण ,माया थिङ,क्षितिज लामा , राजु स्यान्ताङ, अमर थिङ ”जङगे श्री माया बोम्जन , विपना तामाङ ” अभिनय रहेको छ । दिवश गुरुङको छायाँकन तथा कमल खालिङको सम्पादन सो भिडियोमा रहेको छ ।

छोटो फिल्म ‘परिस्थिति’ हेर्नको लागी तल क्लिक गर्नुहोस ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker