
लोकप्रिय गायक तथा सर्जक अर्जुन सापकोटा पछिल्लो समय चर्चाको सिखरमा रहेका छन।
उनले सिर्जना गरेका स्वर भरेका भाकाहारुले बजारमा धेरैको मन जित्ने गरेको छ। सोही क्रममा उनै गायक तथा सर्जक सापकोटाले यश बर्ष अर्को आसालाग्दो तिजको गित मज्जाले नाचौमा सङ्गीत भरेका छन।
लोकप्रिय गायक जय देवकोटा र गायिका भावना आचार्यले स्वर भर्दा शब्द पनि स्वयम गायक देवकोटाले लेखेका हुन।
भावना आचार्य र अर्जुन गौतमले अभिनय गरेको यश तिजको भाकालाई जय देवकोटा युटुव च्यानल मार्फत हेर्न सकिन्छ।