गजल गीत ‘टिपिक्कै चोलीको तुना’ सार्वजनिक

काठमाडौं । गायक थानेश्वर गौतम र तृप्ति खड्काको स्वर रहेको दोहोरी गजल गीत ‘टिपिक्कै चोलीको तुना’ सार्वजनिक भएको छ । छवि चालिसेको शब्द तथा गायक गौतम स्वयंको संगीत रहेको गीत रोमान्टिक शैलीमा तयार भएको छ ।

निकै श्रृंगारिक भाव समेत रहेको गीतको भिडियो पनि बनेको छ । जसमा अर्नव गौतम र प्रियना आचार्य ‘मुन्नी’को अभिनय देख्न सकिन्छ । भिडियो रोशेल थापाले निर्देशन गरेको हुन् ।

,

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker