
काठमाडौ । चर्चित गायक प्रताप दास र कविता श्रेष्ठको स्वर रहेको ‘बिस्तारै बिस्तारै’ बोलको गीत सार्बजनिक भएको छ । सार्बजनिक गीत बरिष्ट नृत्य निर्देशक गोबिन्द राइले निर्माण तथा निर्देशन गरेका हुन् ।
उक्त गीग निर्देशक गोबिन्द राइले आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गवरेका हुन् । कुमार श्रेष्ठको रहेको ‘बिस्तारै बिस्तारै बोलको गीतमा एलिश कार्कीको संगीत रहेको छ भने भिडियोलाइ गोबिन्द राइले निर्देशन गरेका हुन् ।
दिपेन बस्नेतको छयांकन तथा सम्पदान रहेको गीतमा एलिजा गौतम र अभिनेता यशराज गराचले दमकेदार अभिनय गरेका छन् ।