बिष्णु माझीको बिषयमा सालको पातका गायक कुलेन्द्र बिश्वकर्माले गरे गोप्य खुलासा,के यो सत्य हो ?हेरौ भिडियो कुराकानी

लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्माले बिष्णु माझीको बिषयमा पहिलोपटक मिडियाबाट बोलेका छन।बिष्णु माझीले महँगो पैसा लिदै गर्दा अहिले गीत संगीतमा झन् असर परेको समेत खुलाएका छन।सालको पात बजारमा आएपछि एकाएक उनको रेड ५० हजारबाट एकै चोटी २ लाखमा गाउँन थालेपछि कुलेन्द्रले सबै कुरा मिडिया समू खुलाएका छन।

उनि जोडिएको सालको पातले यो समयमा विश्वमै तहल्का मात्रै पिटेन अहिले सोहि गीतको कारण लाखौ दर्शक खुसि छन भने अझै गीतले करोडौको माया थप्दै गएको छ।नेपाली लोक संगीतको इतिहास तोडेको गीतका गायक कुलेन्द्र बिश्वकर्माको जीवनमा पिडा निकै रहेछ नेपाल छाडेर अमेरिका पुगेका बिश्वकर्मा गीत चलेपछि अमेरिका त्यागेर नेपाल फर्किएका रहेछन।

कुलेन्द्रले आफु लक्की भएको समेत खुलाए,जव छोरीको जन्म भएको केहि दिनमै गीत रेकर्ड गरिएको र छोरी आए संगै जीवनमा खुसि छाएको बिश्वकर्माले खुलाएका हुन्। उनि यो समय सबैको खोजीमा पर्ने गायक भित्र रहेका छन भने उनि अहिले पनि उतिकै नया गीतमा जोडिएर अगाडी बढेका छन।हेरौ यो बिशेष कुराकानी :

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker